२ शमूएल 7:2 - सरल नेपाली पवित्र बाइबल2 तब राजाले नातान अगमवक्तालाई भने, “म त यहाँ देवदारुको काठले बनेको महलमा बसेको छु; तर परमेश्वरको करारको सन्दुक एउटा पालमा राखिएको छ!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 तिनले नातान अगमवक्तालाई भने, “म त देवदारुले बनाएको महलमा बस्दैछु, तर परमप्रभुको सन्दूक भने पालमा राखिएको छ।” Viz kapitolaपवित्र बाइबल2 राजा दाऊदले नातान अगमवक्तालाई भने, “हेर्नुहोस्, म देवदारको काठले बनेको सुन्दर घरमा छु तर परमेश्वरको पवित्र सन्दूक भने पालमा छ। हामीले पवित्र सन्दूकको निम्त सुन्दर भवन बनाउनु पर्छ।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तब तिनले अगमवक्ता नातानलाई भने, “म यहाँ देवदारुको महलमा बस्दैछु, तर परमेश्वरको सन्दुकचाहिँ एउटा पालभित्र छ।” Viz kapitola |