२ शमूएल 7:1 - सरल नेपाली पवित्र बाइबल1 दाऊद आफ्नो राजदरबारमा बस्न लागे र परमप्रभुले उनलाई उनका सबै शत्रुहरूबाट सुरक्षित राख्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण1 दाऊदले आफैलाई आफ्नो महलमा सुरक्षित पारेपछि, र तिनका चारैतिरका शत्रुहरूबाट परमप्रभुले तिनलाई विश्राम दिनुभएपछि, Viz kapitolaपवित्र बाइबल1 राजा दाऊद आफ्नो नयाँ घरमा सरेपछि, परमप्रभुले उसलाई इस्राएल वरिपरिका सबै देशका शत्रुहरूबाट शान्ति दिनु भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण1 जब राजा आफ्नो महलमा बस्न थाले, र याहवेहले तिनलाई आफ्ना चारैतिरका तिनका सबै शत्रुहरूबाट विश्राम दिनुभयो; Viz kapitola |