२ शमूएल 5:9 - सरल नेपाली पवित्र बाइबल9 गढ कब्जा गरेपछि दाऊद त्यहीँ बस्न लागे र त्यसको नाउँ “दाऊदको सहर” राखे। डाँडाको पूर्वपट्टि जमिन आबाद भएको ठाउँबाट सुरु गरी गढका चारैतर्फ दाऊदले सहर बसाले। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 दाऊद त्यही गढ़ीमा बस्न लागे, र त्यसको नाउँ दाऊदको सहर राखे। दाऊदले टेवा दिने गाराहरूका भित्रपट्टि गढ़ीका चारैतिर सहर बनाए। Viz kapitolaपवित्र बाइबल9 दाऊद यहि किल्लामा बस्ने गर्थे यसकारण यो ठाउँलाई “दाऊदको शहर” नाउँ दिए। दाऊदले अर्को क्षेत्रमा उन्नति गरे अनि यसलाई मिलो नाउँ दिए। त्यस शहर भित्र उसले धेरै भवनहरू पनि बनाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 त्यसपछि दावीदले त्यस गढीलाई आफ्नो बासस्थान बनाए। अनि त्यस सहरलाई दावीदको सहर नाम दिए। तिनले सहरको भित्री भागका कौशीका चारैतिरका इलाकालाई बनाए। Viz kapitola |