२ शमूएल 5:10 - सरल नेपाली पवित्र बाइबल10 दाऊद झन्-झन् शक्तिशाली हुँदै गए किनभने परमप्रभु सर्वशक्तिमान् परमेश्वर तिनीसित हुनुहुन्थ्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण10 अनि दाऊद झन्-झन् शक्तिशाली हुँदैगए, किनभने सर्वशक्तिमान् परमप्रभु परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। Viz kapitolaपवित्र बाइबल10 दाऊद साह्रै शक्तिशाली भए त्यस कारण सर्वशक्तिमान परमप्रभुले तिनको साथ दिनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण10 दावीद झन्-झन् शक्तिशाली बन्दैगए; किनकि सेनाहरूका याहवेह परमेश्वर तिनीसँग हुनुहुन्थ्यो। Viz kapitola |