२ शमूएल 3:5 - सरल नेपाली पवित्र बाइबल5 र कान्छो यित्राम, जसकी आमा एग्ला थिइन्। यी सबै छोराहरू हेब्रोनमा जन्मेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 अनि कान्छाचाहिँ यित्राम थिए, जसकी आमा दाऊदकी पत्नी एग्ला थिइन्। यिनीहरू सबै हेब्रोनमा जन्मेका दाऊदका छोराहरू थिए। Viz kapitolaपवित्र बाइबल5 कान्छा छोरा यत्रो थिए। यत्रोकी आमा दाऊदकी पत्नी एग्ला थिइन। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 अनि कान्छा यित्रामचाहिँ दावीदकी पत्नी एग्लाका छोरा थिए। दावीदका यी छोराहरू हेब्रोनमा जन्मिएका थिए। Viz kapitola |