२ शमूएल 3:37 - सरल नेपाली पवित्र बाइबल37 अबनेरको हत्यामा राजाको कुनै हात थिएन भनी दाऊदका प्रजा र इस्राएलका मानिसहरू सबैले बुझे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण37 त्यस दिन इस्राएलका सबैले नेरका छोरा अबनेरको हत्यामा राजाको केही हात थिएन भनी थाहा पाए। Viz kapitolaपवित्र बाइबल37 यहूदा र इस्राएलका मानिसहरूले बुझे कि राजाको कुनै हात छैन नेरका छोरा अबनेरको मृत्युमा। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण37 यसकारण त्यस दिन सबै मानिसहरू र इस्राएलीहरूले नेरका छोरा अबनेरको हत्यामा राजाको कुनै दोष छैन भनी बुझे। Viz kapitola |