Online Bible

- Reklamy -




२ शमूएल 3:30 - सरल नेपाली पवित्र बाइबल

30 यसरी योआब र तिनका भाइ अबीशैले अबनेरको हत्‍या गरे किनकि तिनीहरूको भाइ असाहेललाई गिबोनको लडाइँमा अबनेरले मारेका थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

30 यसरी गिबोनको लड़ाइँमा अबनेरले तिनीहरूका भाइ असाहेललाई मारेको हुनाले योआब र तिनका भाइ अबीशैले अबनेरलाई मारे।

Viz kapitola kopírovat

पवित्र बाइबल

30 अबनेरले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेको कारण योआब र उसको भाइ अबिशैले अबनेरलाई मार्यो।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

30 (योआब र तिनका भाइ अबीशैले अबनेरको हत्या गरे; किनकि तिनले तिनीहरूका भाइ असाहेललाई गिबोनको युद्धमा मारेका थिए।)

Viz kapitola kopírovat




२ शमूएल 3:30

Následuj nás:

Reklamy


Reklamy