२ शमूएल 3:16 - सरल नेपाली पवित्र बाइबल16 पल्तिएल रुँदै मीकललाई पछ्याएर बहूरीम सहरसम्म गए। अबनेरले तिनलाई “अब घर फर्क”, मात्र भने र तिनी घर फर्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण16 अबनेरले तिनलाई घर फर्किजान भनी हुकुम नगरुञ्जेल पल्तिएल रुँदै-रुँदै बहूरीमसम्म मीकलको पछिपछि आए। Viz kapitolaपवित्र बाइबल16 मीकलका लोग्ने पलतीएल रूँदै उसको पछि बहूरीम सम्म गए। तर अबनेरले पलतीएललाई, “उसको घर फर्केर जानु” भनेको हुनाले फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण16 तरै पनि तिनका पति तिनको पछि-पछि रुँदै तिनीसित बहूरीमसम्मै गए। तब अबनेरले पल्तिएललाई भने, “फर्केर घर जाओ!” यसकारण तिनी फर्केर गए। Viz kapitola |