Online Bible

- Reklamy -




२ शमूएल 3:15 - सरल नेपाली पवित्र बाइबल

15 यसकारण ईश्‍बोशेतले मीकललाई तिनको लोग्‍ने लेशको छोरो पल्‍तिएलको घरबाट झिकाए। पल्‍तिएल लेशका छोरा थिए।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

15 यसकारण ईश्‍बोशेतले मानिसहरू पठाएर मीकललाई आफ्‍ना पति लेशका छोरा पल्‍तिएलकहाँबाट झिकाए।

Viz kapitola kopírovat

पवित्र बाइबल

15 तब ईश्बोशेतले मानिसहरूलाई लैशका छोरा पलतीएल कहाँ गए र मीकल ल्याउनु भनेर अह्राए।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

15 यसकारण ईश्बोशेतले हुकुम दिए, र मीकललाई तिनको पति लेशका छोरा पल्तिएलकहाँबाट झिकाए।

Viz kapitola kopírovat




२ शमूएल 3:15

Následuj nás:

Reklamy


Reklamy