२ शमूएल 24:9 - सरल नेपाली पवित्र बाइबल9 तिनीहरूले राजालाई सैनिक काम गर्ने लायक पुरुषहरूको सङ्ख्या यस प्रकारले दिए– इस्राएलमा ८,००,००० र यहूदामा ५,००,०००। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 तब योआबले मानिसहरूको जम्मा संख्या राजालाई यसरी बताइदिए: हतियार चलाउन सक्ने लड़ाकू मानिसहरू इस्राएलमा आठ लाख र यहूदामा पाँच लाख थिए। Viz kapitolaपवित्र बाइबल9 योआबले राजालाई मानिसहरूको सूची बुझाए। इस्राएलमा जम्मा 8,00,000 मानिसहरूले तरवार चलाउन सक्ने रहेछन्। त्यसरी नै यहूदामा पनि 5,00,000 मानिस रहेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 योआबले राजालाई लडाकु मानिसहरूको संख्या बताए: इस्राएलमा तरवार चलाउन सक्ने योग्यका मानिसहरू आठ लाख र यहूदामा पाँच लाख थिए। Viz kapitola |