२ शमूएल 24:8 - सरल नेपाली पवित्र बाइबल8 यसरी नौ महिना र बीस दिनपछि सारा देश घुमेर तिनीहरू यरूशलेम फर्किआए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 तिनीहरूले जम्मै देश छिचले, अनि नौ महिना बीस दिनपछि यरूशलेममा फर्किआए। Viz kapitolaपवित्र बाइबल8 यसरी देशको सबै क्षेत्र भ्याउन तिनीहरूलाई नौ महीना 20 दिन लाग्यो। नौ महीना 20 दिन बिताए पछि तिनीहरू यरूशलेम फर्किए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 तिनीहरू सारा देशमा घुमिसकेपछि नौ महिना बीस दिनको अन्तमा यरूशलेममा फर्केर आए। Viz kapitola |