२ शमूएल 24:5 - सरल नेपाली पवित्र बाइबल5 तिनीहरूले यर्दन पार गरी गादको इलाकामा बेसीको माझमा भएको अरोएर सहरको दक्षिणमा गएर पाल टाँगे। त्यहाँबाट तिनीहरू उत्तरपट्टि याजेरतिर लागे Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तिनीहरूले यर्दन पार गरे, र अरोएरनेरका दक्षिणपट्टिको खोलामा पाल टाँगे, गाद भएर याजेरसम्म अगि बढ़े। Viz kapitolaपवित्र बाइबल5 तिनीहरूले यर्दन नदी पार गरे। तिनीहरूले अरोएरमा डेरा हाले। तिनीहरूको डेरा शहरको दाहिने भागतिर थियो। (शहर गाद बेंसी बीचमा अवस्थित छ र याजेरतिर लाग्ने बाटोकै छेउमा पर्छ।) Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तिनीहरूले यर्दन पार गरे, र अरोएरको छेउमा सहरको दक्षिणपट्टि भएको घाटीमा छाउनी हाले। त्यसपछि तिनीहरू गादहुँदै याजेरसम्म पुगे। Viz kapitola |