२ शमूएल 23:7 - सरल नेपाली पवित्र बाइबल7 फलामको हतियार वा भालाको प्रयोग गर्नुपर्छ; तिनीहरू आगोले सम्पूर्ण भष्म पारिन्छन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 फलाम वा काठको हतियारले बाहेक काँढ़ालाई कसैले छुँदैन। काँढ़ाहरू जहाँ थुपारिन्छन् त्यहीँ जलाइन्छन्।” Viz kapitolaपवित्र बाइबल7 यदि कसैले त्यसलाई छोयो भने त्यसले भालाले जस्तै घोच्छ त्यो भाला काठको होस् कि फलामको साँच्चै ती मानिसहरू काँढा जस्तै हुन्। तिनीहरूलाई आगोमा फ्याँकिन्छ र जलेर खारानी बन्छन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 जसले काँडालाई छुन्छ, त्यसले फलामको औजार अथवा भालाको चुच्चोलाई प्रयोग गर्छ; काँडाहरू जहाँ थुपारिन्छ, त्यही ठाउँमा जलाइन्छ।” Viz kapitola |