२ शमूएल 23:4 - सरल नेपाली पवित्र बाइबल4 त्यो बादलबिनाको बिहानीमा र हरियाली ल्याउने वर्षापछि चम्कने घामजस्तो हो।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 त्यो सूर्योदय हुँदा बादलरहितका बिहानको ज्योतिजस्तै छ, त्योचाहिँ पानी परेपछि जमिनबाट घाँस उमार्ने उज्यालोजस्तै छ’। Viz kapitolaपवित्र बाइबल4 त्यस्ता व्यक्ति हुनेछ सूर्यदय जस्तै; बादल नभएको बिहान जस्तै; पानी परेपछिको घाम जस्तै; जुन पानीले धर्तीमा कलिला घाँस उमार्छ।’ Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 त्यो व्यक्ति बिहानको सूर्योदयको बादलविनाको सुनौलो ज्योतिजस्तै हुन्छ, पानी परेपछिको उज्यालोजस्तै, जसले जमिनबाट घाँस उमार्छ। Viz kapitola |