२ शमूएल 22:9 - सरल नेपाली पवित्र बाइबल9 उहाँको नाकबाट धुँवा निस्क्यो र मुखबाट भस्म पार्ने आगोको ज्वाला र बलिरहेको आगोका भुङ्ग्राहरू निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 उहाँको नाकबाट धूवाँ निस्क्यो, र भस्मकारी अग्नि उहाँको मुखबाट निस्क्यो, जलिरहेको आगोको भुङ्ग्रो त्यसभित्र दन्क्यो। Viz kapitolaपवित्र बाइबल9 परमेश्वरको नाकबाट धूवाँ निस्क्यो मुखबाट बलिरहेको ज्वाला निस्क्यो उहाँबाट आगोको भुङ्ग्रो निस्क्यो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 उहाँको नाकका प्वालबाट धुवाँ निस्क्यो; उहाँको मुखबाट भस्मकारी आगो निस्क्यो; त्यहाँबाट बल्दैगरेका कोइलाहरू निस्के। Viz kapitola |