२ शमूएल 22:41 - सरल नेपाली पवित्र बाइबल41 तपाईंले मेरा शत्रुहरूलाई मद्वारा भगाउनुहुन्छ; मलाई घृणा गर्नेहरूलाई म नाश पार्दछु। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न विवश पार्नुभयो, र मेरा वैरीहरूलाई मैले संहार पारें। Viz kapitolaपवित्र बाइबल41 तपाईंले मलाई शत्रुको गर्दनमा हान्ने मौका दिनुभयो, अनि मैले छिनाएँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण41 तपाईंले मेरा शत्रुहरूलाई पिठिउँ फर्काएर भाग्न लगाउनुभएको छ, र मैले मेरा वैरीहरूलाई विनाश पारेँ। Viz kapitola |