२ शमूएल 22:40 - सरल नेपाली पवित्र बाइबल40 तपाईंले मलाई युद्ध गर्ने बल दिनुहुन्छ, तपाईंले मेरा शत्रुहरूमाथि विजय दिनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण40 तपाईंले मलाई लड़ाइँको निम्ति शक्तिशाली तुल्याउनुभयो, मेरा शत्रुहरूलाई तपाईंले मेरा खुट्टामा झुकाउनुभयो। Viz kapitolaपवित्र बाइबल40 परमेश्वर, तपाईंले मलाई युद्धको निम्ति शक्तिशाली बनाउनु भयो तपाईंले शत्रुहरूलाई मेरो समक्ष भगाउनुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण40 तपाईंले मलाई लडाइँको निम्ति तयार पार्नुभएको छ; तपाईंले मेरा शत्रुहरूलाई मेरा पाउमा निहुरन लगाउनुभएको छ। Viz kapitola |