Online Bible

- Reklamy -




२ शमूएल 22:29 - सरल नेपाली पवित्र बाइबल

29 परमप्रभु, तपाईं मेरो ज्‍योति हुनुहुन्‍छ; तपाईंले मेरो अन्‍धकारलाई हटाउनुहुन्‍छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

29 हे परमप्रभु, तपाईं मेरो दियो हुनुहुन्‍छ, परमप्रभुले मेरो अन्‍धकारलाई उज्‍यालोमा परिवर्तन गर्नुहुन्‍छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

29 परमप्रभु, तपाईं मेरो आलोक परमप्रभुको ज्योतिले मेरा अँध्यारो भाग्नेछ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

29 हे याहवेह, तपाईं मेरो दियो हुनुहुन्छ; तपाईंले मेरो अन्धकारलाई उज्यालोमा परिवर्तन गर्नुहुन्छ।

Viz kapitola kopírovat




२ शमूएल 22:29

Následuj nás:

Reklamy


Reklamy