२ शमूएल 22:28 - सरल नेपाली पवित्र बाइबल28 तपाईंले नम्रहरूलाई बचाउनुहुन्छ; तर तपाईंले अहङ्कारीहरूलाई होच्याउनुहुन्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 दीन-हीन मानिसहरूलाई तपाईं छुटाउनुहुन्छ, तर अहङ्कारीहरूलाई झुकाउनका निम्ति तपाईंको नजर तिनीहरूमाथि पर्छ। Viz kapitolaपवित्र बाइबल28 परमप्रभु, तपाईंले दीन हिन मानिसहरूको सहायता गर्नुहुन्छ तर अहङ्कारीको धज्जी उडाउनुहुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 तपाईं नम्रहरूलाई बचाउनुहुन्छ; तर जसका आँखामा अहङ्कार छ, तिनीहरूलाई होच्याउनुहुन्छ। Viz kapitola |