२ शमूएल 22:22 - सरल नेपाली पवित्र बाइबल22 परमप्रभुका नियमहरू मैले पालन गरेको छु; मेरा परमेश्वरदेखि म तर्केर गएको छैनँ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 किनकि म परमप्रभुको मार्गमा चलेको छु, मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ। Viz kapitolaपवित्र बाइबल22 के कारण मैले परमप्रभुको आज्ञा पालन गरें भने, परमेश्वरको विरूद्ध मैले पाप गरिनँ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 किनकि म याहवेहको मार्गमा चलेको छु; मेरा परमेश्वरबाट तर्केर मैले दुष्टता गरेको छैनँ। Viz kapitola |