२ शमूएल 20:7 - सरल नेपाली पवित्र बाइबल7 यसकारण योआबका सैनिकहरू, राजाका अङ्गरक्षक र अरू सिपाहीहरू यरूशलेमबाट शेबालाई खेद्न अबीशैसित निस्के। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 यसकारण योआबका मानिसहरू, र करेती र पेलेथी अनि सबै लड़ाका मानिसहरू अबीशैको पछि लागे। तिनीहरू बिक्रीको छोरो शेबालाई खेद्न यरूशलेमबाट हिँड़े। Viz kapitolaपवित्र बाइबल7 यसैकारण योआब अनि अबीशै बिक्रीको छोरा शेवाको पिछा गर्न यरूशलेम छोडे। योआबले आफ्ना साथमा करेती, पलेती र अरू सिपाहीहरू लगे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 यसकारण योआबका मानिसहरू, करेती र पेलेथीहरू अनि सबै लडाकु सेनाहरू अबीशैको पछि लागे। तिनीहरू बिकरीको छोरा शेबालाई खेद्न यरूशलेमबाट निस्के। Viz kapitola |