२ शमूएल 20:5 - सरल नेपाली पवित्र बाइबल5 अमासा यहूदीहरूलाई बोलाउन गए; तर राजाले भनेका समयमा फर्केर आएनन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर जब अमासा यहूदाका मानिसहरूलाई भेला गर्नलाई गए, तब राजाले तोकेको समयभन्दा ज्यादै समय तिनलाई लाग्यो। Viz kapitolaपवित्र बाइबल5 आमासाले यहूदाका मानिसहरू भेला गर्न गए। तर राजाले दिएको समयभन्दा ज्यादा लगाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर जब अमासा यहूदाका मानिसहरूलाई बोलाउन गए, तब तिनलाई राजाले तोकिदिएको समयभन्दा बढी समय लाग्यो। Viz kapitola |