२ शमूएल 2:31 - सरल नेपाली पवित्र बाइबल31 दाऊदका मानिसहरूले बेन्यामीन कुलका ३६० जना अबनेरका मानिसहरू मारेका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण31 तर दाऊदका फौजले अबनेरका पछि लाग्ने बेन्यामीनीहरूका तीन सय साठी जनालाई मारेका थिए। Viz kapitolaपवित्र बाइबल31 तर दाऊदका अधिकारीहरूले अबनेर बिन्यामीन परिवार समूहका 360 जना मानिसहरू मारेछन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण31 तर दावीदका मानिसहरूले अबनेरसँग भएका तीन सय साठी जना बेन्यामीनीहरूलाई मारेका थिए। Viz kapitola |