२ शमूएल 2:28 - सरल नेपाली पवित्र बाइबल28 तब इस्राएलीहरूलाई नखेद्नू भनी योआबले आफ्ना मानिसहरूलाई सङ्केत दिँदै तुरही फुके। त्यसरी लडाइँ थामियो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण28 तब योआबले तुरही फुके, र सबै मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोड़िदिए, अनि युद्ध थामियो। Viz kapitolaपवित्र बाइबल28 यसकरण योआबले उसको तुरही फूक्यो अनि मानिसहरूले इस्राएलीहरूलाई खेद्न छोडे। तिनीहरूले फेरि इस्राएलीहरूसित युद्ध गर्ने कोशिश गरेनन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण28 यसकारण योआबले तुरही फुके; अनि सबै सेनाहरू रोकिए। तिनीहरूले इस्राएललाई खेद्न छोडिदिए, न त तिनीहरूले फेरि लडाइँ नै गरे। Viz kapitola |