२ शमूएल 2:27 - सरल नेपाली पवित्र बाइबल27 योआबले जवाफ दिए, “म जिउँदो परमेश्वरको नाउँमा शपथ खाई भन्दछु, “यदि तिमी नबोलेको भए, मेरा मानिसले भोलि बिहानसम्मै तिमीहरूलाई खेद्नेथिए।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण27 योआबले जवाफ दिए, “जीवित परमेश्वरको नाउँमा म भन्दछु, कि तिमीले नभनेका भए मानिसहरूले बिहानसम्म पनि आफ्ना भाइबन्धुहरूलाई खेद्न छोड्नेथिएनन्।” Viz kapitolaपवित्र बाइबल27 तब योआबले भन्यो, “परमेश्वरको नाममा तिमीले जे भन्दैछौ ठीक हो। यदि तिमीले केही नभनेको भए मानिसहरूले आफ्ना दाजु-भाइलाई बिहान सम्मै खेदिरहने थिए।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण27 योआबले जवाफ दिए, “जीवित परमेश्वरलाई साक्षी राखेर म भन्दछु, यदि तिमीले यो कुरा नभनेको भए यी मानिसहरूले बिहानसम्म नै खेदिरहने थिए।” Viz kapitola |