२ शमूएल 2:22 - सरल नेपाली पवित्र बाइबल22 अबनेरले फेरि एकपल्ट उसलाई भने, “मलाई खेद्न छोड। तिमीलाई मार्न किन मलाई कर लगाउँछौ? मैले कसरी तिम्रा दाजु योआबलाई मेरो मुख देखाउनु?” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण22 अबनेरले फेरि “मलाई खेद्न छोड़िदेऊ” भनी चेताउनी दिए। उनले भने, “मैले तिमीलाई कसरी मार्नु? तिम्रा दाजु योआबलाई मैले कसरी मुख देखाउनु?” Viz kapitolaपवित्र बाइबल22 फेरि पनि अबनेरले भने, “मेरो पिछा गर्न छाडि देऊ, होइन भने मेरो हातबाट तिम्रो हत्या हुन्छ। यदि तिमी मेरो हातबाट मारियौ भने मैले तिम्रा दाज्यू योआबलाई कसरी मुख देखाउनु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण22 फेरि अबनेरले तिनलाई चेतावनी दिए, “मलाई खेद्न छोडिदेऊ! मैले तिमीलाई किन प्रहार गर्नु? तिम्रो दाजु योआबलाई आफ्नो मुख कसरी देखाउनु?” Viz kapitola |