Online Bible

- Reklamy -




२ शमूएल 2:20 - सरल नेपाली पवित्र बाइबल

20 अबनेरले पछि फर्केर हेरेर सोधे, “के तिमी नै हो, असाहेल?” असाहेलले जवाफ दियो, “हो, म नै हुँ।”

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

20 तब अबनेरले पछि फर्केर सोधे, “हे असाहेल, के तिमी नै हौ?” “हो” भनी तिनले जवाफ दिए।

Viz kapitola kopírovat

पवित्र बाइबल

20 अबनेर पछि फर्केर हेरे र सोधे, “अरे तिमी हौ असाहेल?” असाहेलले भन्यो, “हो, मै हुँ।”

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

20 अबनेरले पछि फर्केर हेरे, र सोधे, “के तिमी असाहेल नै हौ?” तिनले जवाफ दिए, “हजुर, म नै हुँ।”

Viz kapitola kopírovat




२ शमूएल 2:20

Následuj nás:

Reklamy


Reklamy