२ शमूएल 19:5 - सरल नेपाली पवित्र बाइबल5 राजाको महलमा गएर योआबले भने, “आज हजुरले आफ्ना सेवकहरूलाई होच्याउनुभयो, हजुर र हजुरका छोरा-छोरी, स्वास्नी, रखौटीहरूका प्राण जोगाउने आफ्ना सेवकहरूलाई लज्जित पार्नुभयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तब राजाको घरभित्र आएर योआबले तिनलाई भने, “हजूरका छोराहरू, छोरीहरू, पत्नीहरू र उपपत्नीहरूलाई बचाउने हजूरका सबै मानिसहरूलाई हजूरले आजको दिन लज्जित तुल्याउनुभयो। Viz kapitolaपवित्र बाइबल5 योआब राजाका घरमा आए। योआबले राजालाई भने, “तपाईंले आफ्ना सबै अधिकारीहरूको बेज्जत गर्दैहुनुहुन्छ। हेर्नुहोस्, ती अधिकारीहरूले आज तपाईंको प्राण बचाए। अनि तिनीहरूले तपाईंका छोरा छोरी, पत्नीहरू र नोकर्नीहरूलाई पनि बचाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तब योआबले राजाकहाँ घरभित्र गएर भने, “आज हजुरले आफ्नो प्राण हजुरका छोराछोरीहरूका प्राण अनि हजुरका पत्नीहरू र उपपत्नीहरूका प्राण बचाउने तपाईंका सबै सेनाहरूलाई लज्जित तुल्याउनुभएको छ। Viz kapitola |