२ शमूएल 18:8 - सरल नेपाली पवित्र बाइबल8 लडाइँ चारैतिर फैलियो। लडाइँमा मारिएकाभन्दा बढी मानिसहरू जङ्गलमा मरे। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण8 लड़ाइँ चारैतिर फैलियो, अनि वनमा नष्ट भएकाहरू तरवारले मर्ने मानिसहरूभन्दा धेरै थिए। Viz kapitolaपवित्र बाइबल8 देशभरि युद्ध फैलियो। तरवारले भन्दा ज्यादा मानिस जङ्गलमा मरे। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण8 युद्ध पूरै देशभरि फैलियो। तरवारले मर्नेहरूको संख्याभन्दा जङ्गलमा मर्नेहरूको संख्या बढी थियो। Viz kapitola |