२ शमूएल 18:7 - सरल नेपाली पवित्र बाइबल7 दाऊदका सेनासँग इस्राएलीहरूको हार भयो। त्यस दिनको डरलाग्दो हारमा बीस हजार इस्राएलीहरू मारिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 त्यहाँ दाऊदका मानिसहरूका सामुन्ने इस्राएलीहरू परास्त भए। अनि यति ठूलो संहार भयो कि बीस हजार मानिसहरू त्यस दिन मारिए। Viz kapitolaपवित्र बाइबल7 दाऊदका सेनाहरूले इस्राएलीहरूलाई परास्त गरे। त्यस दिन 20,000 मानिसहरू मारिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 त्यहाँ इस्राएलका सेनाहरू दावीदका सेनाहरूद्वारा परास्त भए। त्यस दिन यति ठूलो संहार भयो, कि बीस हजार मानिसहरू मारिए। Viz kapitola |