२ शमूएल 18:5 - सरल नेपाली पवित्र बाइबल5 उनले योआब, अबीशै र इत्तैलाई यस्तो आज्ञा दिए, “मेरो खातिर त्यस अब्शालोमलाई केही हानि नगरिदिनू।” दाऊदले आफ्ना अधिकृतहरूलाई यस्तो आज्ञा गरेको सारा सेनाले सुन्यो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 राजाले योआब, अबीशै र इत्तैलाई यो हुकुम गरे, “मेरो खातिर त्यस जवान अब्शालोमसित नरम व्यवहार गर्नू।” अब्शालोमलाई जोगाइदिनू भनी राजाले आफ्ना प्रत्येक सेनापतिलाई दिएको हुकुम सबै सेनाले सुने। Viz kapitolaपवित्र बाइबल5 योआब, अबीशै र ईत्तैलाई दाऊदले आदेश दिए। उसले भने, “मेरो खातिर जवान अब्शालोम प्रति दयालु बन्नु।” राजाले कप्तानहरूलाई के भने सैनिकहरूले सबै सुने। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 राजाले योआब, अबीशै र इत्तैलाई आज्ञा दिए, “मेरो खातिर त्यस जवान मानिस अब्शालोमलाई हानि नगर्नू।” राजाले अब्शालोमको बारेमा सेनापतिहरूलाई आज्ञा दिएका कुरा सबै सेनाहरूले सुने। Viz kapitola |