२ शमूएल 17:5 - सरल नेपाली पवित्र बाइबल5 अब्शालोमले भने, “अब हूशैलाई बोलाऊ। उसको के भन्नुछ, हामी सुनौं।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 तर अब्शालोमले भने, “अरकी हूशैलाई बोलाइपठाओ, र तिनले के भन्दारहेछन् सो हामी सुनौं।” Viz kapitolaपवित्र बाइबल5 तर अब्शालोमले भने, “अहिले एरेकी हूशैलाई बोलाऊ। म उसलाई पनि सोध्छु, उसले के भन्छ सुनौं।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 तर अब्शालोमले भने, “अरकी हूशैलाई पनि बोलाइपठाऊ, र तिनले के भन्छन्, त्यो पनि हामी सुनौँ।” Viz kapitola |