२ शमूएल 15:3 - सरल नेपाली पवित्र बाइबल3 अब्शालोमले यसो भन्थे, “हेर, तिमीले न्याय पाउनुपर्छ; तर तिम्रो मुद्दा सुन्ने राजाको कोही मानिस छैन।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब अब्शालोमले त्यसलाई भन्थे, “तिम्रो मुद्दा त ठीकै रहेछ, तर तिम्रो मुद्दा सुन्ने राजाको कुनै प्रतिनिधि नै छैन।” Viz kapitolaपवित्र बाइबल3 तब अब्शालोमले भन्ने, “गर्थे तपाईं आफ्नो मामला जित्ने योग्य हुनुहुन्छ, तर राजा दाऊदले तपाईंहरूको कुरै सुन्दैनन्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब अब्शालोमले भन्ने गर्थे, “हेर, तिम्रो मुद्दाहरू उचित र ठिक रहेछन्, तर तिम्रो कुरा सुनिदिनका निम्ति राजाको तर्फबाट प्रतिनिधि गर्ने कुनै मान्छे छैन।” Viz kapitola |