२ शमूएल 14:4 - सरल नेपाली पवित्र बाइबल4 त्यो स्त्री राजाकहाँ गएर दण्डवत् गरेर भूइँमा घोप्टो परी र भनी, “महाराज! मेरो सहायता गर्नुहोस्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 जब तकोकी स्त्री राजाको सामुन्ने हाजिर भई, तब त्यो भूइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “दुहाई, महाराजा!” Viz kapitolaपवित्र बाइबल4 टुकोबाट आएकी त्यस महिलाले झुकेर भुँइतिर अनुहार पार्दै राजालाई भनिन्, “महाराज, मलाई दया गर्नुहोस्।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 जब तकोबाट गएकी स्त्री राजाको सामु हाजिर भई, र भुइँसम्मै घोप्टो परी, र राजालाई दण्डवत् गरी रुँदै भनी, “हे महाराजा, मलाई सहायता गर्नुहोस्!” Viz kapitola |