२ शमूएल 13:3 - सरल नेपाली पवित्र बाइबल3 तर उसको योनादाब नाम गरेको अत्यन्त चतुर मित्र थियो। दाऊदका दाजु शिमाहका छोरा योनादाब थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तर दाऊदका दाजु शिमाहका छोरा योनादाब नाउँ भएका अमनोनका एक मित्र थिए, जो अत्यन्तै चतुर थिए। Viz kapitolaपवित्र बाइबल3 अम्नोनका एउटा मित्रको नाउँ योनादाब थियो जो शिमीका छोरा थिए। (शिमी दाऊदका दाजु थिए।) योनादाब साह्रै चलाख थिए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तर अमनोनको योनादाब नामको एक जना साथी थिए, जो दावीदको भाइ शिमाहका छोरा थिए। योनादाब अत्यन्तै चतुर मानिस थिए। Viz kapitola |