२ शमूएल 10:3 - सरल नेपाली पवित्र बाइबल3 अम्मोनी अगुवाहरूले आफ्ना राजालाई भने, “तपाईंको पिताको सम्मान्मा तपाईंप्रति समवेदना जनाउन दाऊदले तपाईंकहाँ आफ्ना दूत पठाएका हुन् भनी ठान्नुहुन्छ? अवश्य नै होइन! तिनले सहरको चेवा गर्न जासूस पठाएका हुन्। तिनीहरू हामीलाई अधीन गर्न चाहन्छन्!” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 तब अम्मोनी भारदारहरूले आफ्ना स्वामी हानूनलाई भने, “दाऊदको आफ्नो संवेदनाको समाचार पठाएर तपाईंका पितालाई सम्मान गरेका हुन् र? यी मानिसहरू त जासूसहरू हुन्, जसलाई तपाईंको सहर कसरी जित्ने हो भनी हेर्नलाई तिनले पठाएका छन्।” Viz kapitolaपवित्र बाइबल3 तर अम्मोनी अधिकारीहरूले हानूनलाई भने, “दाऊदले आफ्ना मानिसहरू तपाईंको पिताको मृत्युमा तपाईंलाई सान्तवना दिन भनेर पठाएका हुन् भनी तपाईं मान्नु हुन्छ? निश्चय होइन! दाऊदले त यी मानिसहरूलाई तपाईंको शहरको जानकारी लिन पठाएका हुन्। तपाईं विरूद्ध युद्ध गर्ने योजना हो।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 तब अम्मोनी अधिकारीहरूले तिनीहरूका मालिक हानूनलाई भने, “के दावीदले तपाईंकहाँ समवेदना प्रकट गर्नलाई मानिसहरू पठाएर तपाईंका पितालाई आदर दिइरहेका छन् भनी तपाईं ठान्नुहुन्छ? के दावीदले तिनीहरूलाई यस सहरको जानकारी लिएर यसलाई जित्नको लागि जासुसी गर्न पठाएका होइनन् र?” Viz kapitola |