२ शमूएल 1:3 - सरल नेपाली पवित्र बाइबल3 दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आइस्?” त्यसले भन्यो, “म इस्राएली छाउनीबाट भागिआएको हुँ।” Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 दाऊदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलको शिविरबाट उम्केर आएको हुँ।” Viz kapitolaपवित्र बाइबल3 दाऊदले त्यसलाई सोधे, “तिमी कहाँबाट आयौ?” त्यस मानिसले जवाफ दियो, “म इस्राएली पालबाट आउँदैछु।” Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 दावीदले त्यसलाई सोधे, “तँ कहाँबाट आएको होस्?” त्यसले भन्यो, “म इस्राएलीहरूको छाउनीबाट उम्केर आएको हुँ।” Viz kapitola |