२ पत्रुस 2:7 - सरल नेपाली पवित्र बाइबल7 परमेश्वरले आफ्ना अघि ठीक ठहरिएका लोतलाई चाहिँ जोगाउनुभयो। उनले छाडा मानिसहरूका घिनलाग्दा चालचलनबाट दु:ख पाएका थिए। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 उहाँले दुष्टहरूका कामुकताबाट अति दुःखित भएका धार्मिक लोतलाई बचाउनुभयो। Viz kapitolaपवित्र बाइबल7 तर परमेश्वरले ती नगरहरूबाट लूतलाई बचाउनु भयो। लूत खुबै असल मानिस थिए। नराम्रा मानिसहरूको फोहोर जीवनको कारण तिनले कष्ट पाए। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 अनि उहाँले धर्मी मानिस लोतलाई छुटकारा दिनुभयो, जो छाडा स्वभावका मानिसहरूको भ्रष्ट जीवनदेखि व्याकुल भएका थिए। Viz kapitola |