२ पत्रुस 2:6 - सरल नेपाली पवित्र बाइबल6 परमेश्वरले सदोम र गमोरालाई न्याय गरेर आगोले भस्म गर्नुभयो। यसरी परमेश्वरलाई नमान्नेको गति कस्तो हुँदोरहेछ, यो त्यसको एउटा नमुना भयो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण6 उहाँले सदोम र गमोरा सहरहरूलाई भस्म पारेर तिनको अस्तित्व नै मेटाइदिनुभयो, र भक्तिहीनहरूका सामु तिनीहरूलाई एक उदाहरण बनाउनुभयो। Viz kapitolaपवित्र बाइबल6 अनि परमेश्वरले दुष्ट नगरहरू सदोम अनि गमोरालाई दण्ड दिनु भयो। परमेश्वरले ती नगरहरूलाई खरानीमा परिवर्तन नहुन्जेल जलाउनु भयो। परमेश्वरले ती नगरहरूलाई जो पछि आउने समयमा परमेश्वरको विरुद्ध जानेहरूमाथि उदाहरण स्वरुप उपयोग गर्नुभयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण6 उहाँले सदोम र गमोरालाई आगोद्वारा खरानी बनाएर सजाय दिनुभयो; यसरी नै भक्तिहीन मानिसहरूमाथि के आइपर्नेछ भन्ने कुराहरूको एउटा उदाहरण बनाउनुभयो। Viz kapitola |