२ पत्रुस 2:2 - सरल नेपाली पवित्र बाइबल2 धेरैले तिनीहरूको घिनलाग्दो बाटो पैल्याउनेछन् अनि तिनीहरूको कामले गर्दा मानिसहरूले सत्यको बाटोको पनि विरोध गर्नेछन्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 र धेरै जनाले तिनीहरूका विलासी आचरणको अनुसरण गर्नेछन्, र तिनीहरूको कारण सत्यका मार्गको बदनामी हुनेछ। Viz kapitolaपवित्र बाइबल2 धेरै मानिसहरू तिनीहरूले गरेका नराम्रा कुराहरू अनुशरण गर्छन्। तिनीहरूले गर्दा सत्य मार्गलाई अरू मानिसहरूले आलोचना गर्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 धेरैले आ-आफ्ना भ्रष्ट बाटो अपनाउनेछन् र सत्यको बाटोलाई निन्दनीय बनाउनेछन्। Viz kapitola |