२ पत्रुस 1:2 - सरल नेपाली पवित्र बाइबल2 तिमीहरूले परमेश्वर र हाम्रा प्रभु येशू ख्रीष्टलाई चिनेकोले तिमीहरूमा प्रसस्तसँग शान्ति र अनुग्रह रहोस्। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 परमेश्वरको र येशू हाम्रा प्रभुको ज्ञानमा अनुग्रह र शान्ति तिमीहरूमा प्रशस्त हुँदैजाओस्। Viz kapitolaपवित्र बाइबल2 तिमीहरूलाई अधिकभन्दा अधिक अनुग्रह अनि शान्ति प्रदान गरियोस्। तिमीहरूले अनुग्रह अनि शान्ति प्राप्त गर्नेछौ, किनकि तिमीहरूले परमेश्वर अनि हाम्रा प्रभु येशूलाई चिन्दछौ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 परमेश्वर र येशू हाम्रा प्रभुको ज्ञानद्वारा तिमीहरूलाई अनुग्रह र शान्ति प्रशस्त मात्रामा होऊन्! Viz kapitola |