२ राजा 9:2 - सरल नेपाली पवित्र बाइबल2 त्यहाँ पुगेर निम्शीको नाति र यहोशापातको छोरो येहूलाई खोज। उनलाई आफ्ना साथीहरूबाट अलग गरेर एकान्त कोठामा लैजाऊ Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 जब तिमी त्यहाँ पुग्छौ तब तिमीले निम्शीका नाति, यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, तिनलाई आफ्ना साथीहरूबाट अलग्गै बोलाएर भित्री कोठामा लैजाऊ। Viz kapitolaपवित्र बाइबल2 जब तिमी त्यहाँ पुग्छौ, निम्शीका नाती, यहोशापातका छोरा येहूलाई भेट्ने छौ। तब भित्र पस अनि उनलाई आफ्ना दाज्यू भाइ माझबाट उठाउ। उनलाई भित्री कोठामा लिएर जाऊ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 त्यहाँ पुगेपछि तिमीले निम्शीका नाति यहोशापातका छोरा येहूलाई खोज। तिनीकहाँ जाऊ, र तिनलाई तिनका मित्रहरूदेखि अलग गरेर एउटा भित्री कोठामा लैजाऊ। Viz kapitola |