२ राजा 4:9 - सरल नेपाली पवित्र बाइबल9 त्यस स्त्रीले आफ्ना लोग्नेलाई भनिन्, “यहाँ घरीघरी आउने मानिस परमेश्वरका पवित्र जन हुन् भन्ने मलाई निश्चय छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 ती स्त्रीले आफ्ना पतिलाई भनिन्, “मलाई थाहा छ, कि यहाँ हाम्रो बाटो भएर सधैँ जाने मानिस परमेश्वरका एक पवित्र जन हुनुहुन्छ। Viz kapitolaपवित्र बाइबल9 आइमाईले आफ्नो लोग्नेलाई भनी, “हेर, म बुझ्न सक्छु एलीशा परमेश्वरका पवित्र जन हुन्। उनी सबै समय हाम्रो घर भएर जान्छन्। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 तिनले आफ्ना पतिलाई भनिन्, “हाम्रो यस बाटो भएर घरी-घरी आइरहने यी मानिस परमेश्वरका पवित्र जन हुन् भनी म जान्दछु। Viz kapitola |