२ कोरिन्थी 7:2 - सरल नेपाली पवित्र बाइबल2 हामीसँग तिमीहरूको मन खोल। हामीले कसैलाई अन्याय गरेका छैनौं, कसैलाई बिगारेनौं। हामीले कसैबाट फाइदा उठाएनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण2 हामीलाई तिमीहरूका हृदयमा स्थान देओ। हामीले कसैको खराबी गरेका छैनौं। हामीले कसैलाई भ्रष्ट पारेका छैनौं। हामीले कुनै व्यक्तिबाट फाइदा उठाएका छैनौं। Viz kapitolaपवित्र बाइबल2 हाम्रो लागि आफ्नो हृदय खुला राख। हामीले कसैलाई नराम्रो गरेका छैनौं, हामीले कसैको विश्वास नष्ट गरेका छैनौं। हामीले कसैलाई शोषण गरेका छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण2 तिमीहरूका हृदयमा हाम्रो लागि ठाउँ राख। हामीले कसैको खराबी गरेका छैनौँ, कसैलाई भ्रष्ट पारेका छैनौँ, र कसैलाई पनि शोषण गरेका छैनौँ। Viz kapitola |