२ कोरिन्थी 5:9 - सरल नेपाली पवित्र बाइबल9 हामी यस शरीरको डेरामा हौं वा आत्मिक शरीरमा हौं, खालि उहाँलाई मनपर्ने काम गर्न चाहन्छौं Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण9 यसैकारण चाहे हामी शरीरमै होऔं, चाहे अलग रहौं, उहाँलाई प्रसन्न तुल्याउनु नै हाम्रो लक्ष्य हुन्छ। Viz kapitolaपवित्र बाइबल9 हाम्रो उद्देश्य परमेश्वरलाई सन्तुष्ट पार्नु हो। यस शरीरमा रहौं अथवा प्रभुसित रहौं हामी उहाँलाई सन्तुष्ट पार्न चाहन्छौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण9 यसकारण हामी शरीरको डेरामै रहौँ, अथवा यसदेखि टाढा रहौँ, हामीले प्रभुलाई नै प्रसन्न पार्ने लक्ष्य राखेका छौँ। Viz kapitola |