२ कोरिन्थी 5:4 - सरल नेपाली पवित्र बाइबल4 यस शरीरमा रहुन्जेल ठूलो भारीले गर्दा हामी सुस्केरा हाल्छौं। यो शरीर त्याग्ने इच्छाले हतारिएका होइनौं, तर कहिले स्वर्गको शरीर पहिरन पाऊँला भनेर नै हो। यो नाश हुने कुरो त्यस जीवनमा बदलेर जान्छ। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण4 किनकि यस डेरामा हुँदा चिन्ताले हामी सुस्केरा हाल्छौं। हामी नाङ्गा होऔं भनेर होइन, तर अझ बढ़ी वस्त्र धारण गरौं भनेर हो, ताकि जो मरणशील छ त्यो जीवनमा समावेश होस्। Viz kapitolaपवित्र बाइबल4 जतिन्जेल हामी यस शरीरमा बस्छौं, हामी चिन्तारग्रस्त छौं, र गन्गनाउँछौं। मेरो भनाईको अर्थ यो होइन कि हामी यस घरलाई छोड्न चाहन्छौं तर हामी हाम्रो स्वर्गीय घरमा जान चाहन्छौं अनि जब यो शरीरको अन्त हुन्छ यो जीवनले ढाकिने छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण4 अनि यस डेरामा हुँदा भारले थिचिएर हामी सुस्केरा हाल्छौँ; किनकि हामी नाङ्गा होऔँ भनेर होइन, तर अझ स्वर्गीय वासस्थानले ढाकिएका हुन चाहन्छौँ, ताकि जे मरणशील छ, त्यसलाई जीवनले निलोस्। Viz kapitola |