२ कोरिन्थी 5:3 - सरल नेपाली पवित्र बाइबल3 यसरी हाम्रो शरीरलाई पहिराउँछौं भने हामी शरीरबिनाका हुँदैनौं। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण3 किनभने त्यो धारण गरेर हामी नाङ्गा हुनेछैनौं। Viz kapitolaपवित्र बाइबल3 त्यो हामीलाई पहिर्याई दिइनेछ र हामी नाङ्गो हुने छैनौं। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण3 किनकि त्यसलाई धारण गर्यौँ भने हामी नाङ्गो देखिनेछैनौँ। Viz kapitola |