Online Bible

- Reklamy -




२ कोरिन्थी 4:4 - सरल नेपाली पवित्र बाइबल

4 यस युगको देवताले येशूमा विश्‍वास नगर्नेहरूको बुझ्‍ने शक्तिलाई नै अन्‍धो बनाइदिएको छ। ख्रीष्‍ट परमेश्‍वरकै स्‍वरूप हुनुहुन्‍छ, उहाँकै बारेमा भएको सुसमाचारबाट आउने चहकिलो प्रकाश अविश्‍वासीहरूले नदेखून् भनी शैतानले तिनीहरूलाई अन्‍धो बनाइदिएको छ।

Viz kapitola kopírovat

नेपाली नयाँ संशोधित संस्करण

4 तिनीहरूका विषयमा भनौं भने ख्रीष्‍ट, जो परमेश्‍वरको रूप हुनुहुन्‍छ, उहाँको महिमाको सुसमाचार तिनीहरूले नदेखून्‌ भनेर यस संसारको देवले अविश्‍वासीहरूको समझलाई अन्‍धो तुल्‍याइदिएको छ।

Viz kapitola kopírovat

पवित्र बाइबल

4 यस संसारको शासनकर्त्ता जसले विश्वास गर्दैनन् ती मानिसहरूको मन अन्धा बनाइदिएको छ। यसर्थ तिनीहरूले ख्रीष्टको महिमाको सुसमाचारको प्रकाश देख्न सक्तैनन्। ख्रीष्ट नै एक हुनुहुन्छ जो एकदमै परमेश्वर जस्तै हुनुहुन्छ।

Viz kapitola kopírovat

पवित्र बाइबल नेपाली समकालीन संस्करण

4 परमेश्‍वरको प्रतिरूप ख्रीष्‍टको महिमाको सुसमाचारको ज्योति तिनीहरूले नदेखून् भनी यस संसारको देवले अविश्‍वासीहरूको मनलाई अन्धो तुल्याइदिएको छ।

Viz kapitola kopírovat




२ कोरिन्थी 4:4

Následuj nás:

Reklamy


Reklamy