२ कोरिन्थी 3:7 - सरल नेपाली पवित्र बाइबल7 ढुङ्गाको पाटीमा व्यवस्था खोपेर दिएको बेलामा परमेश्वरको ठूलो तेज देखा पर्यो। त्यही तेज मोशाको चेहरामा परेको थियो। पछि धेरै बढेर जाँदा इस्राएलका मानिसहरूले उनलाई सीधा हेर्न पनि सकेनन्। मृत्यु ल्याउने व्यवस्था पाउँदा त यस्तो चमक थियो भने Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण7 तर मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गामा खोपिएका थिए। त्यो व्यवस्था यस्तो महिमामय भएर आयो, कि त्यसको तेजले गर्दा इस्राएलीहरूले मोशाको अनुहार हेर्न सकेनन्, यद्यपि त्यो तेज हराउँदै जाँदैथियो। Viz kapitolaपवित्र बाइबल7 मृत्यु ल्याउने व्यवस्थाका अक्षरहरू ढुङ्गमा खोपिएका थिए। अनि यो परमेश्वरको महिमासँग आयो। मोशाको अनुहार यति उज्यलो भयो कि इस्राएलका मानिसहरूले उनको अनुहार हेर्न सकेनन्। त्यो महिमा पछि लुप्त भयो। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण7 तर ढुङ्गाहरूमा खोपिएका अक्षरहरूको सेवाले मृत्यु ल्यायो र त्यो महिमासाथ आयो; अनि त्यही महिमाको कारण इस्राएलीहरूले मोशाको चम्किलो अनुहार हेर्न सकेनन्। यद्यपि त्यो हराएर जाने महिमाको चमक थियो भने, Viz kapitola |