२ कोरिन्थी 3:5 - सरल नेपाली पवित्र बाइबल5 यो काम गर्न सक्ने खुबी हामीमा छ भन्ने हाम्रो बाटै छैन। हामीले काम गर्ने शक्ति त परमेश्वरबाट नै मिलेको हो। Viz kapitolaनेपाली नयाँ संशोधित संस्करण5 कुनै पनि कुरा हामीबाट आएको हो भनी दाबी गर्न हामी आफै योग्य छैनौं, तर हाम्रो योग्यता परमेश्वरबाट आउँछ। Viz kapitolaपवित्र बाइबल5 हामी भन्दैनौं कि कुनै पनि काम आफैं राम्रो गर्न सक्छौं। परमेश्वर नै शक्तिको श्रोत हुनुहुन्छ, जे हामी गर्छौं त्यो गर्न योग्य बनाँउनु हुन्छ। Viz kapitolaपवित्र बाइबल नेपाली समकालीन संस्करण5 आफैँले दाबी गर्ने किसिमको कुनै योग्यता हामीमा छैन, तर हाम्रो योग्यताचाहिँ परमेश्वरबाट नै आउँछ। Viz kapitola |